स्थानीय तहमा बेरुजु घटाउन चुनौती
पुस ३, २०७८काठमाडौँ- स्थानीय तहहरूमा बेरुजु कम गर्न अनेकौँ समस्या रहेको सरोकारवालाहरूले बताएका छन् । काठमाडौँमा भएको स्थानीय तहमा जवाफदेहिता र पारदर्शिता प्रवर्द्धनमा सरोकारवालाको भूमिका विषयक कार्यक्रममा स्थानीय तहमा सुशासन प्रवर्द्धन र बेरुजु कम गर्न विभिन्न व्यवहारिक र प्राविधिक समस्याहरू रहेको सरोकारवालाले बताएका हुन् । एसिया फाउन्डेसन र सामुदायिक सारथी संस्थाले गरेक
सबै पढ्नुहोस