इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले न्युक्यासललाई हरायाे
मङ्सिर २७, २०७८काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले सहज जित निकालेको छ । गएराति भएको खेलमा लेस्टरले न्युक्यासललाई ४–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा लेस्टरलाई जित दिलाउन युरी टिलमेन्सले दुई गोल गरे भने पाट्सन डाका र जेम्स म्याडिसनले एक/एक गोल गरे । खेलको ३९ औँ मिनेटमा युरीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ५७ औँ मिनेटमा डाकाले गोल गर्दै टिमको अग्
सबै पढ्नुहोस