कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ताको समय एक घन्टा बढाइयो
मङ्सिर २६, २०७८काठमाडौँ- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारी फिर्ताको समय एक घन्टा बढाइएको छ । यसअघि आइतबार बिहान साढे ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो । अब साढे १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय थप गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । उम्मेदवारी फिर्ता गर्न चाहनेको सङ्ख्या ठूलो भएकाले समय थप गरिएको निर्वाचन समितिले बताएको हो । दिउँसो १ बजेसम्म
सबै पढ्नुहोस