नायक पल शाहले गरे बिरामी कुरुवा घरलाई १ लाख सहयोग
असोज १७, २०७८काठमाडौं - नायक पल शाहले निर्माणाधीन बिरामी कुरुवा घरलाई एक लाख सहयोग गरेका छन् । गुहेश्वरीस्थित निर्माणस्थलमै पुगेर नायक शाहले अक्षररुपी एकलाख रुपैयाँ हाम्रो टिम नेपालका अध्यक्ष बिमल पन्तलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बिमल पन्त सहित बब्लु गुप्ता लगायतको उपस्थिति रहेको थियो । नायक तथा मोडल पल शाह पछिल्लो समय सामाजिक काममा निकै सक्रिय देखिएका छन्। व
सबै पढ्नुहोस