ग्रेटवाल मोटर्सको गाडी किन्दा ६ लाखसम्मकाे उपहार योजना सार्वजनिक !
असोज ६, २०७८काठमाडौँ - नेपालको लागी ग्रेटवाल मोटर्सले आधिकारीक बिक्रेता भिजी इम्पेक्सले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । योजनामा गाडी किन्ने ग्राहकले ६ लाख सम्म जित्न सक्ने कम्पनीले जनाएको छ । यो योजना ग्रेटवाल मोटर्सको दुई एसयुभी थर्ड जेनेरेसन 'हभल एच सिक्स' र 'हभल जोलिएन'का साथै पिक अप 'पोओर' मा उपलब्ध हुने जनाएको छ ।
सबै पढ्नुहोस