मन्त्रिपरिषद्को बैठक सुरु
असोज ५, २०७८काठमाडौं - मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा अहिले बसिरहेको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सबै पढ्नुहोस
काठमाडौं - मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा अहिले बसिरहेको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सबै पढ्नुहोस