बुटवलका मेयर सुवेदीमाथि मुक्का प्रहार
असोज ४, २०७८काठमाडौँ- रुपन्देहीको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार भएको छ । मेयर सुवेदीमाथि स्थानीय एक पहिरो पीडितले मुक्का प्रहार गरेका हुन् । पहिरो अवलोकनका लागि गएका सुवेदीलाई स्थानीय एक युवकले मुक्का प्रहार गरेका हुन् । मेयरले बिनाकारण आफूमाथि मुक्का प्रहार गरेको बताएका छन् । ‘म अवलोकनका लागि गएको बेलामा बिनाकारण मुक्का प्रहार गर्
सबै पढ्नुहोस