राजावादी समूहले जलाए नेपालको संविधान
असोज ३, २०७८काठमाडौँ -आज देशैभर संविधान दिवस मनाइरहँदा राजावादीको एक समूहले प्रतिनिधिसभानजिकै पुगेर संविधानको प्रति जलाउँदै यसको विरोध गरेका छन्। माइतीघरबाट सुरु भएको राजावादी समूहको र्याली संविधान विरोधी नाराबाजीका साथ वानेश्वर पुगेको थियो। त्यहाँ पुगेपछि उनीहरूले संविधान मात्र जलाएनन्, चर्का नाराबाजीसमेत गरे। उनीहरूले २०४७ सालकै संविधान लागू गर्नुपर्ने माग गर्दै नारा
सबै पढ्नुहोस