१,२६८ संक्रमित थपिँदा २,१९५ कोरोनामुक्त
भदौ १९, २०७८काठमाडौं, नेपालमा शनिबार थप १ हजार २ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ७ सय ५३ पीसीआर परीक्षणका क्रममा १ हजार २४ र ३ हजार १ सय २२ वटा पीसीआर परीक्षणका क्रममा २ सय ४४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५३ हजार २ सय ३२ पुगेको छ । त्यस्तै कोरोना
सबै पढ्नुहोस