जनगायक जे.बी. टुहुरेको निधन
भदौ १०, २०७८काठमाडौं - जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को ७८ वर्षको उमेरमा निधन भएको छ । टुहुरेको बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार(आज) निधन भएको हो । १ भदौमा कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्याएका थिए । उपचारमा संलग्न डा. रोहन झाका अनुसार अस्पताल पुर्याउँदा उनको मस्तिष्कमा रगत जम्नुका साथै हातखुट्ट
सबै पढ्नुहोस