किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा एकजना पक्राउ
भदौ ७, २०७८पोखरा, कास्कीमा किशोरी हत्याको आरोपमा एकजना पक्राउ परेका छन् । घटनामा संलग्न आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका- ६ चालिसे बस्ने ४५ वर्षका खड्कबहादुर खवास पक्राउ परेका हुन् । मादी ९ सिप्लिबेशी घर भई मकै खोला स्थित मामाको घरमा बस्दै आएकी १७ वर्षीया कोपिला परियारको शव २०७७ असार २५ गते पातिघारीमा फेला परेको थियो । खवासलाई स्
सबै पढ्नुहोस