×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मलामी जादाँ  बेपत्ता  भएका युवक  मृत फेला

मलामी जादाँ बेपत्ता भएका युवक मृत फेला

भदौ १३, २०७८

काठमाडौ - बैतडीमा खोलाले बगाएर बेपत्ता भएका युवकको शव फेला परेको छ । खोलामा बगेर बेपत्ता भएका बैतडीको सिगास गाउँपालिका २ का २२ वर्षीय युवक प्रकाशसिंह धामी मृत फेला परेका हुन् । आफन्तको मलामी गएका प्रकाश आज बिहान १० बजे नुहाउने क्रममा स्थानीय टुँडे खोलामा बगेर बेपत्ता भएका थिए । बेपत्ता भएको प्रकाशको खोजी गर्दै जाँदा आज दिउँसो १ बजेतिर बगेको ठाउँबाट १ किलोमिटर तल मृत अवस्थामा भेट्टाएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक

सबै पढ्नुहोस