कोरोना अपडेट : थप ३०४२ जनामा कोरोना‚ २२४४ संक्रमणमुक्त
भदौ ४, २०७८नेपालमा शुक्रबार थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ५३० पीसीआर परीक्षणका क्रममा २ हजार ७९ र ७ हजार १ सय २४ एन्टीजेन परीक्षणका क्रममा ९६३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १०
सबै पढ्नुहोस