×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै

साउन ३, २०७८

काठमाडौं - पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज अपराह्न चार बजे बस्दै छ । संसदको आठौं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो ।

सबै पढ्नुहोस