×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आईफोनमा नेपाल टेलिकमको ८०० ब्याण्ड सपोर्ट, अब गाउँमा समेत फोरजी चल्ने

आईफोनमा नेपाल टेलिकमको ८०० ब्याण्ड सपोर्ट, अब गाउँमा समेत फोरजी चल्ने

साउन ११, २०७८

काठमाडौं -  नेपाल टेलिकमको ब्याण्ड २० अर्थात ८०० मेगाहर्ज ब्याण्डको फोरजी आईफोनमा समेत उपलब्ध भएको छ । एप्पलले आफ्ना आईफोनहरूका लागि टेलिकमको ८०० मेगाहर्ज ब्याण्ड फोरजी एलटीईको सपोर्ट उपलब्ध गराएको हो । नेपाल टेलिकमका अनुसार आईओएस १४.७ माथिको भर्सन रहेका आईफोनमा फोरजी एलटीई तथा भीओएलटीई सेवा चलाउन सकिनेछ । यसअघि १८०० मेगाहर्ज ब्याण्डको मात्र सपोर्ट हुँदा ग्रामीण क्षेत्र र सहरी क्षेत्रका समेत कुनाकाप्चामा आईफोनमा

सबै पढ्नुहोस