×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव

असार २१, २०७८

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको अन्तिम बार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकार सँग अनुमति मागेको छ । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ । बोर्डका अध्यक्ष प्रा चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

सबै पढ्नुहोस