×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

त्रिविद्वारा दुई विषयको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

त्रिविद्वारा दुई विषयको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

असार २३, २०७८

त्रिभुवन विश्विद्यालयल व्यवस्थापन संकायले दुई विषयको परीक्षा तालिका सार्वजनिक गरेको छ । डीनको कार्यालय कीर्तिपुरको सूचना जारी गर्दै मास्टर अफ विजिनेश स्टडिज् (एमबीएस) र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेसन (एमपीए)को परीक्षा तालिका सार्वजनिक गरेको हो । तेस्रो सत्र नियमित परीक्षा कार्यक्रम-२०२१ को परीक्षातालिका सम्बन्धी सूचना जारी गरिएको छ ।

सबै पढ्नुहोस