विप्लव समूहका नेता सुदर्शनलाई हृदयघात
असार २५, २०७८नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई कारागारमै हृदयघात भएको छ । हृदयघात भएपछि उनलाई बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको आकस्मिक कक्षमा भर्ना गरिएको छ । नेता सुदर्शननिकट पत्रकार जन्मदेव जैसीकाअनुसार ‘साइलेन्स हार्ट अट्या
सबै पढ्नुहोस