ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै, यी हुन् खोप केन्द्र
असार २५, २०७८ललितपुर महानगरपालिकामा चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदैछ । पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आज र भोलि दोस्रो मात्रा लगाउन लागिएको हो । पहिलो मात्राको खोप लगाई दोस्रो मात्रा लगाउन छुटेकालाई पहिलो मात्रा लगाएको कार्ड र फोटोसहितको परिचयपत्र अनिवार्य साथमा लिई आफूलाई पायक पर्ने केन्द्रमा जान अनुरोध गरिएको छ । यी
सबै पढ्नुहोस