थप १६०६ जना कोरोनामुक्त‚ २९०५ मा संक्रमण‚ १८ को मृत्यु
असार ३०, २०७८पछिल्लो २४ घण्टामा देशभर एक हजार ६०६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै ६ लाख २४ हजार ७११ जना संक्रमित निको भइसकेका छन् । त्यस्तै दुई हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार २४ जनाको पीसीआर र एन्
सबै पढ्नुहोस