×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप १३१६ जना कोरोनामुक्त, २२३९ मा संक्रमण, २० को मृत्यु

थप १३१६ जना कोरोनामुक्त, २२३९ मा संक्रमण, २० को मृत्यु

असार २५, २०७८

पछिल्लो २४ घण्टायता देशभर देशभर एक हजार ३१६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा ६ लाख ६१ हजार ९२९ संक्रमित निको भइसकेका छन् । त्यस्तै शुक्रबार दुई हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३१३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा दुई हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै पढ्नुहोस