×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

असार १७, २०७८

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । लगातारको वर्षापछि पहिरो खसेपछि सडकखण्ड अवरुद्ध भएको हो । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चिवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकोले पन्छाउन कठिन भएको छ ।

सबै पढ्नुहोस