एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बस्दै
असार १६, २०७८नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान ११ बजे महाधिवेशन आयोजक कमिटीको बैठक बस्न लागेको हो । आयोजक कमिटीको बैठकमा माधव नेपाल, झलनाथ खनाल, रामकुमारी झाँक्री बाहेकका सबै नेतालाई बोलाइएको छ । यसअघि मंगलबार साँझ बसेको एमाले स्थायी कमिटी बैठकले जेठ २ मा फर्किने निर्णय गरेको थियो । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू मात्र रहेको स्थायी कमिटीको बैठकले विहीबार
सबै पढ्नुहोस