थप २५५२ जना कोरोनामुक्त‚ १६०३ मा संक्रमण‚ २७ को मृत्यु
असार २०, २०७८पछिल्लो २४ घण्टायता नेपालमा थप थप २ हजार ५ सय ५२ संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म ६ लाख ९ हजार २ सय १८ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आइतबार थप १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ८ सय ७८ पीसीआर परीक्षणका क्रममा १ हजार ४२ र ३ हजार २ सय ५६ एन्टीजेन परीक्षणका क्रममा थप ५६१ जनामा कोरोना प
सबै पढ्नुहोस