मनसुन सुरू भएयता ३८ जनाको मृत्यु
असार २०, २०७८मनसुन सुरू भएयता ३८ जनाको मृत्यु भएको छ भने २४ जना वेपत्ता भएका छन् । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म ३८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा २० जना पुरुष, ११ जना महिला, ४ जना बालक र ३ जना बालिका रहेका छन् । सिन्धुपाल्चोकम
सबै पढ्नुहोस