केन्द्रीय सदस्यहरूसँग निधि, कोइराला र सिंहको बैठक स्थगित
असार १८, २०७८नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले केन्द्रीय सदस्यहरूसँग गर्ने भनेको छलफल स्थगित भएको छ । शुक्रबार कोइराला निवास टोखामा उनीहरूले केन्द्रीय सदस्यहरूसँग गर्ने भनिएको छलफल स्थगित भएको हो । तीन दिनअघि पूर्वमहामन्त्री सिंहको चाक्सीबारीस्थित निवासमा बसेको नेतात्रयको बैठकले शुक
सबै पढ्नुहोस