कोरोना अपडेट : पछिल्लो २४ घण्टामा दुई हजार ८९२ संक्रमित, ४१ जनाको मृत्यु
असार १६, २०७८पछिल्लो २४ घण्टामा भएको ११ हजार ५६८ नमुना परीक्षणमा २ हजार ८९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ७ हजार १८७ जनामा पीसीआर परीक्षण गर्दा एक हजार ८८९ र ४ हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४१ जनाको मृत्यु भएको छ। &nb
सबै पढ्नुहोस