थप ४३४८ जना कोरोनामुक्त‚ २६३६ मा संक्रमण‚ २० को मृत्यु
असार १५, २०७८पछिल्लो २४ घण्टायता देशभर थप ४ हजार ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको कुल संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ । त्यस्तै नेपालमा मंगलबार थप २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर गरिएको ७ हजार २ सय ५९ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय २८ र ४ हजार ४ सय ८९ एन्टीजेन परिक्षणका ९०८ जनामा कोरोना प
सबै पढ्नुहोस