प्रदेश १ मा विपद् व्यवस्थापन, स्रोतसाधन र आर्थिक अभाव
असार १२, २०७८सुनसरीको कोशी तटीय क्षेत्रका नागरिकको त्रास सधैं एउटै छ, सप्तकोशीमा पानीको सतह कति पुग्यो । वर्षालागेसँगै शुरु हुने यो समस्या हिउँद नलागेसम्म रहन्छ । यो क्षेत्रका नागरिकले आफूहरुले कोशीको अवस्था बारेमा जानकारी लिनका लागि कि कोशी किनारमा नै पुग्नुपर्ने हैन भने भारतीयबाट सूचना लिनुपर्ने अवस्था रहेको बताएका छन् । संवाद समूह मोरङले आयोजना गरेको भर्चुअल संवादको क्रममा बराहक्षेत्रका
सबै पढ्नुहोस