उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी
असार १३, २०७८काठमाडौँ: काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी गरिएको छ । निषेधाज्ञा थप एकसाता लम्ब्याउँदै थप खुकुलो बनाउने तयारी गरिएको हो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबार (भोलि) सकिँदैछ । ‘स्वास्थ्य मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग समन्वय गरेर निषेधाज्ञा थप गरिन्छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्र
सबै पढ्नुहोस