×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसिया कपका लागि सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

एसिया कपका लागि सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

भदौ ११, २०८०

काठमाडौं - क्रिकेटर सन्दीप लामिछाने  एसिसी एसिया कपमा सहभागी हुन सोमबार पाकिस्तान प्रस्थान गरेका छन् । सन्दीप कतार एयरवेजको फ्लाइटमार्फत पाकिस्तान प्रस्थान गरेका हुन् । उनी कतारको दोहा हुँदै पाकिस्तानको मुल्तान पुग्नेछन् । सन्दीपलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । 

सबै पढ्नुहोस