बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा लड्ने पूर्वकप्तान पारसको घोषणा
भदौ ९, २०८०काठमाडौं - नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा चुनाव लड्ने छन् । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा उठ्ने औपचारिक घोषणा गरेका हुन् । बागमती प्रदेश क्रिकेट सङ्घको निर्वाचन भदौ १५ गते हुँदै छ । बागमती प्रदेश क्रिकेट सङ्घको सदस्यका रूपमा मान्यताप्राप्त काठमाड
सबै पढ्नुहोस