जनमत पार्टीले आरती साहको हत्यारालाई कारबाही गर्न माग
साउन २०, २०८०काठमाडौँ-जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले धनुषाकी आरती साहको हत्यारालाई कारबाही गर्न माग गरेका छन् । राजधानीको माइतीघरमा धर्नामा बसेका साहका परिवारसँगको भेटघाटका क्रममा शनिबार राउतले आरतीको हत्यारालाई कारबाही गर्न सरकारसँग माग गरेका हुन् । धनुषाकी २२ वर्षीय आरती साहको गत जेठ ७ गते दाइजो कारण हत्या भएको माइती पक्षको आरोप छ । हत्यारालाई तत्काल कारबाही गर्नुपर्ने माग गर्दै आरतीको माइती पक्ष र आफन्तले डेढ महिनादेखि माइतीघरमा धर्ना दि
सबै पढ्नुहोस