सामाजिक सञ्जालबाट हैरान सेलिब्रेटी
असार २४, २०८०काठमाडौँ- शनिबार दिनभरजसो अभिनेत्री आँचल शर्मालाई सामाजिक सञ्जालमा आएका पोस्टहरूले हैरान गरायो। आफूले दिँदै नदिएको अभिव्यक्तिलाई उनले स्पष्टीकरण दिइरहिन्। अन्त्यमा साँझ उनी नेपाल प्रहरीको साइबर ब्यूरो नै पुग्नुपर्ने बाध्यता आइलाग्यो। आँचलले चर्चित अभिनेता दयाहाङ राईलाई ‘पाखे गवाँरहरूको अभिनेता’को आरोप
सबै पढ्नुहोस