मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ३३ घाइते "अछाममा"
साउन ७, २०८०काठमाडौं- अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थाननजिक मलामी बोकेर घाटतिर जाँदै गरेको भे १ त ६७५६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–६ का २४ वर्षीय दीर्घ विक रहेका छन्। दुर्घटनामा परेर ३३ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अव
सबै पढ्नुहोस