भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री
असार १८, २०८०काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताउनुभएको छ । उहाँले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) नेकपा (माओवादी केन्द्र) सम्बद्ध वाइसिएल नेपालका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सुशासनको पक्षमा आफूले कोही कसैसँग पनि सम्झौता नगर्ने र वि
सबै पढ्नुहोस