विश्वकप छनोट : सातौं स्थानको प्लेअफमा युएईसँग प्रतिस्पर्धा गर्दै नेपाल
असार १७, २०८०काठमाडौं-आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफका लागि नेपाल र युएईबीच आज प्रतिस्पर्धा हुँदैछ। नेपाल र युएईबीच हरारेमा हुने खेल नेपाली समयअनुसार १२:४५ मा सुरु हुनेछ। नेपालले युएईविरुद्ध खेलेका पछिल्ला चार खेलमा लगातार जित हात पारेको छ।
सबै पढ्नुहोस