हिसानको शैक्षिक मेला नरोक्न आदेश उच्च अदालत
असार ६, २०८०काठमाडौं - उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले बुधबार शैक्षिक मेला नरोक्न आदेश जारी गरेको हो । जेठ ३२ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले बन्द गरेको थियो । त्यसको विरुद्धमा उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) ले अदालतमा
सबै पढ्नुहोस