लागूपदार्थ सेवन गरी सवारी चलाउने चार चालक पक्राउ
बैशाख १५, २०८०काठमाडौं- लागूपदार्थ सेवन गरी सवारी चलाउने चार जना चालक पक्राउ परेका छन्। काठमाडौंको थानकोटमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा लागूपदार्थ सेवन गरी विद्यार्थी बोकेको बस चलाउने सहित ४ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थ
सबै पढ्नुहोस