लोकप्रिय युट्युबर एल्विश यादवको घरमा अचानक दर्जनौँ गोली प्रहार
भदौ १, २०८२काठमाडौं । लोकप्रिय युट्युबर एल्विश यादवको गुरुग्रामस्थित घरमा आइतबार बिहान गोली प्रहार भएको छ। घटना बिहान ६ बजे भएको बताइएको छ। यसबारे सेक्टर ५६ प्रहरी चौकीमा उजुरी दर्ता भएसँगै अनुसन्धान सुरु गरिएको छ। गोली चलाउँदा एल्विश घरमा उपस्थित थिएनन्। यद्यपि, उनकी आमा र कामदार घरमै थिए। प्रहरी स्रोतका अनुसार आइतबार बिहान ५:३० देखि ६:०० बजेसम्म मोटरसाइकलमा आएका तीन जना अपरिचित व्यक्तिले लगातार दुई दर्जनभन्दा बढी
सबै पढ्नुहोस