पक्राउ पुर्जी खारेजीको माग गर्दै पत्रकार दिलभूषण पाठक अदालतमा
असार २, २०८२काठमाडौं - पत्रकार दिलभूषण पाठक आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गर्दै उच्च अदालत पाटन पुगेका छन्। उनले आइतबार दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ। उच्च अदालत पाटनका अनुसार न्यायाधीश ऋषिराज भण्डारीको इजलासमा रिटको पेसी तोकिएको छ। आफ्नो युट्युब च्यानल 'टफ टक'मा हिल्टन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह
सबै पढ्नुहोस