अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपालले अब मलेसियासँग खेल्ने
असार १७, २०८२काठमाडौं - रौनक श्रीवास्तवको सानदार अविजित शतकको मद्दतले नेपालले एसिसी मेन्स यू-१६ इस्ट जोन कपमा लगातार अर्को सहज जित हात पारेको छ। मलेसियामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा नेपालले भुटानलाई २९८ रनको विशाल अन्तरले पराजित गरेको हो। नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा ९ विकेट गुमाउँदै ६० रनमा समेटियो। भुटानका अन्तिम ब्याटर ब्याटिङका लागि क्रि
सबै पढ्नुहोस