चीनद्वारा पूर्वराष्ट्रपति भण्डारीको उच्च सम्मान, सम्बन्धमा नयाँ आयाम : मन्त्री भण्डारी
जेठ १९, २०८२काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा चीन भ्रमणमा गएको टोलीलाई चीन सरकारले उच्चस्तरीय सम्मान प्रदान गरेको बताउनुभएको छ। शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री भण्डारीले यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्
सबै पढ्नुहोस