आज विश्वभर प्रणय दिवस(भ्यालेन्टाइन डे) मनाइँदै
फाल्गुण २, २०८१काठमाडौं - आज १४ फेब्रुअरी अर्थात् ‘भ्यालेन्टाइन्स डे’ । पछिल्लो समय युवा पुस्ताले नेपालमा पनि यसलाई प्रणय दिवसका रूपमा मनाउन थालेका छन् । यो विशेष गरी पश्चिमा मुलुकमा धेरै ठूलो सांस्कृतिक महत्त्व बोकेको ‘पर्व’ हो । विशेष गरी सामाजिक सञ्जालको कारणले गर्दा यो दिवस नेपालमा पनि चर्चित हुँदै गएको छ । किंवदन्ती हेर्दा एक जना भ्यालेन्टाइन नाम
सबै पढ्नुहोस