क्यान अध्यक्ष चन्दद्धारा काठमाडौंको चुनिखेलमा रहेको किक्रेट एकेडेमी उद्घाटन
माघ २२, २०८१काठमाडौं - काठमाडौं किक्रेट एकेडेमीको औपचारीक रुपमा उद्घाटन गरिएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलमा रहेको सुविधा सम्पन्न एकेडेमीको सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दको प्रमुख आतिथ्यमा औपचारीक उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा क्यानका अन्य पदाधीकारी, राष्टिय किक्रेट खेलाडी आशिफ सेख लगायत
सबै पढ्नुहोस