कांग्रेस-एमाले सँगै हुने सम्भावना
फाल्गुण २७, २०७९काठमाडौं-संविधानको मर्म र भावनाप्रति कृतसंकल्पित नेता रामचन्द्र पौडेललाई राष्ट्रपति हुने अवसर प्राप्त भयो। संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामा उहाँ पूर्ण प्रतिबद्ध हुनुहुन्छ। कतिसम्म भने हरेक व्यक्तिको उपासनाको हक हनन नहोस् भन्ने उहाँको प्रतिबद्धता छ। यसअर्थमा उहाँ राष्ट्रपतिका लागि समकालीन राजनीतिको सबैभन्दा उपयुक्त व्यक्ति हो।
सबै पढ्नुहोस