सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार
फाल्गुण २२, २०७९काठमाडौं - आफ्नै घरमा ग्यास लिक भएर आगलागीबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यका सबै प्यारामिटरहरु सामान्य हुँदै गएको चिकित्सकहरूले बताएका छन् । उनका ठूलो दाजु मीन भण्डारीले भने– अहिले सबै स्वास्थ्य पा
सबै पढ्नुहोस