गगन थापा भन्छन : राष्ट्रपतिप्रति नागरिकको धारणा नकारात्मक हुँदै गयो
माघ २८, २०७९काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रपति जस्तो सम्मानित संस्थाप्रति जनताको धारणा नकारात्मक बन्दै गएको बताउनुभएको छ । हिजो राष्ट्रपतिको सवारीका बेला निस्किएका ट्रमा सेन्टरका चिकित्सकमाथि प्रहरीले हातपात गरेको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै नेता थापाले राष्ट्रपति एउटा व्यक्ति नभएर सम्मानित संस्था भएकाले त्यसको गरिमा जोगाउन अब विधि र प्
सबै पढ्नुहोस