राष्ट्रपति भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै
माघ २७, २०७९काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् । शुक्रबार अपराह्न ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेकी हुन् । नेपालको संविधानको धारा ९५ बमोजिम तीन बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् । राष्ट्रपतिले गरेको सम्बोधनप्रति प्रधानमन्त्री पुष
सबै पढ्नुहोस