प्रहरीले हानेको रबरको गोली लागेर दुई पत्रकार घाइते
भदौ २३, २०८२काठमाडौं। जेन जीको आन्दोलन नियन्त्रण गर्न प्रहरीले चलाएको रबरको गोली लागेर पत्रकार घाइते भएका छन् । नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई गोली लागेपछि अस्पताल लगिएको छ । यस्तै कान्तिपुर टिभीका श्याम श्रेष्ठ पनि घाइते भएका छन् । नेपाल प्रेसकर्मी उमेश कार्कीलाई पनि गोलीको छर्राले सामान्य चोट लागेको छ । रबरको गोली लागेर केही आन्दोलनकारीहरू घाइते
सबै पढ्नुहोस